मंगलवार, आश्विन १३ गते २०८३

हामिले गरेको कामको फेहरिस्त छ, चुनावमा जान गाह्रो छैन : ओली

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चुनावमा जान कुनै गाह्रो नहुने बताएका छन्। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूहरूले गरेको कामको फेहरिस्त रहेको र एजेन्डा पनि आफूहरूसँगै रहेकोले कसरी चुनावमा जाने भन्ने नठान्न उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।

उनले अगाडी भने, ‘हामीले काम गरेका छौँ। कामको फेहरिस्त छ। राष्ट्रियताका लागि गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार