मंगलवार, आश्विन १३ गते २०८३

मन्त्रिपरिषद् विस्तारबारे प्रचण्डको यस्तो खुलासा

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रीपरिषद्ले पूर्णता पाउनसक्ने बताएका छन्। उनले आजै मन्त्रीपरिष्दलाई पुर्णता दिई आजै सपथ ग्रहण गराउने दाबी गरे।

पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको तर्फबाट सबै क्षेत्रलाई समेटेर अगाडि बढाएको समेत बादी गरे। प्रचण्डले भने, ‘हाम्रो तर्फबाट सबै क्षेत्रलाई समेटेर अगाडि बढेका छौँ।  बिशेष गरेर महिलालाई अगाडि बढाएका खोजेको छौँ।

संविधानमा महिलालाई ३३ प्रतिशत अनिवार्य भनिएको छ। तर, हामी पार्टीमा चाहिँ ३५ पुर्‍याउने भन्नेका छौँ। माओवादीबाट सरकारमा ५० प्रतिशत महिलालाई पठाएको समेत दाबी गरे। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार