मंगलवार, आश्विन १३ गते २०८३

एमाले अध्यक्ष ओली चितवनमा 

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली चितवन पुगेका छन्। भोलिदेखि सुरू हुने पार्टीको १० औं महाधिवेशमा सहभागी हुन ओली चितवन पुगेका हुन्। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार) देखि चितवनमा हुँदैछ।

महाधिवेशनमा सहभागी हुन अधिकांश नेता कार्यकर्ता चितवन पुगिसकेका छन्। भीम रावललगायत अन्य नेताहरू आजै चितवन पुग्ने भएका छन्। यसअघि केही शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन्। चितवन पुगेपछि ओली महाधिवेशनस्थल निरीक्षण गर्ने कार्यक्रम रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार