घामपानीले धर्ती पिरोलीरहँदा लेकबेंसीमा जन्मिइन् इन्द्रेणीयसरी उदाइन् उनी,मग्नमस्त भयो आकाशमन्त्रमुग्ध भयो संसार !! बेरङ्ग बादलहरूको आँखामारङ्गैरङ्गको परेलीउजाड...