काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा...