सोमवार , श्रावण १९, २०८२
Shares
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।दुर्गा प्रसाईलाई २५ लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको हो ।