आइतवार, आश्विन १८ गते २०८३

यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ । सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले १८ निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

उनको अनुसार सरकारले ‘राष्ट्रिय श्रम तथा आप्रवासन नीति २०८२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

a.jpgb.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार