आइतवार, आश्विन १८ गते २०८३

निर्वाचन आयोगले पठाएको स्वमूल्यांकन कार्यविधि नमान्ने ९ दलको निर्णय

बुधवार , श्रावण २१, २०८२

काडमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका मुख्य ९ दलले निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधि नमान्ने निर्णय गरेका छन्। 

बुधबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 

उनका अनुसार आजको निर्णयबारे जानकारी गराउन बिहीबार निर्वाचन आयोगको कार्यदलयमा जाने तय भएको छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार