आइतवार, आश्विन १८ गते २०८३

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

आइतवार , श्रावण २५, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।  अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको छ।

तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार